डोटीमा प्रहरी जवान मृत भेटिए
१८ असोज, धनगढी । डोटीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । शिखर नगरपालिका–८ तिलताली घर भएका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडकमा मृत भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत रहेका बलायर दसैँ मनाउन बिदा लिएर गत ७ असोजमा घर आएका थिए । गोपघाटस्थित […]
थप पुरा समाचारको लागि