धुलिखेल-खावा सडकखण्डमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

धुलिखेल-खावा सडकखण्डमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

१८ असोज, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डमा पहिरोका कारण सवारी साधन अवरुद्ध भएको छ । रातीदेखिको बर्षासँगै अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको धुलिखेल ८ तिरतिरे धारामा सडकमाथिबाट ढुङ्गा खस्न सुरु भएकाले अरनिको राजमार्ग अवरुद्ध भएकोजिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । हुस्सु लागेको र माथिबाट ढुंगा समेत खसिरहेकोले गाडीहरू रोकिएको जिल्ला ट्राफिक […]

थप पुरा समाचारको लागि
TOP