कार्यकर्ताहरुलाई विपद् जोखिमविरुद्ध जुट्न प्रचण्डको निर्देशन

१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै नेता/कार्यकर्ताहरुलाई विपद् जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देश गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो निर्देशन जारी गरेका हुन् । मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहेको उल्लेख गर्दै उनले जोखिमजन्य क्षेत्रमा सबै […]
थप पुरा समाचारको लागि