वर्षातमा लोकमार्गका यात्रुलाई सास्तीनै सास्ती

वर्षातमा लोकमार्गका यात्रुलाई सास्तीनै सास्ती

बाढीले करिब दुई मिटर सडकमा क्षति पुर्‍याएको छ । चार वर्ष अगाडि कालोपत्र भएको लोकमार्ग अहिले पूर्ण रूपमा जीर्ण बन्दा यात्रा असहज बनेको छ । दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने राजमार्गको दूरावस्थाका कारण सास्ती खेप्नुपरेको छ । ठूलो वर्ष हुँदा सवारीसाधन ठप्प हुन्छन्।

थप पुरा समाचारको लागि
TOP