जेनजीलाई महावीरको आह्वान : नबिर्सिकन भोटर लिस्टमा नाम दर्ता गर्नुहोला

जेनजीलाई महावीरको आह्वान : नबिर्सिकन भोटर लिस्टमा नाम दर्ता गर्नुहोला

'१६ वर्ष पुगेका युबा भाई बहिनीहरुलाई सविनय अनुरोध गर्दछु कि यहि आउँदो फाल्गुन २१ गतेका दिन हुन गैरहेको आम चुनावमा भोट खसाल्नको लागि नबिर्सिकन भोटर लिस्टमा नाम दर्ता गर्नुहोला’ उनले सामाजिक सञ्जालमार्फत जेनजी पुस्तालाई आह्वान गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP