कालिमाटी–बाफलस्थित खोला किनारको सडक भत्कियो

कालिमाटी–बाफलस्थित खोला किनारको सडक भत्कियो

१८ असोज, काठमाडौं । कालिमाटी–बाफलस्थित खोलाको बहावले किनारमा रहेका सडक भत्काएको छ । काठमाडौं महानगरपालिका १४ वडा स्थित पुरानो कालिमाटी–बाफलमा रहेको नदीको बहावले किनारमा रहेका सडकमा क्षती पुर्‍याएको हो । नेपाली प्रहरी कालिमाटी तथा महानगर प्रहरीको टोलीले घटना स्थलमा सतर्कता अपाउन अपिल गरेको छ । आवस्यक सहयोग को लागि तयारी अवस्थामा रहेको पनि जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP