कुलमानको निर्देशन- उपकरणसहित कर्मचारीहरू तयारी अवसथामा रहनू

कुलमानको निर्देशन- उपकरणसहित कर्मचारीहरू तयारी अवसथामा रहनू

१८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझदेखि आइतबार मध्यान्हसम्म भारी तथा आति भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर मात्र यात्रा गर्न आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागले शनिबार राति ७/८ बजेबाट आइतबार मध्यान्ह १२/१ बजेसम्म काठमाडौं उपत्यकाकालगायत देशका विभिन्न भागमा […]

थप पुरा समाचारको लागि
TOP