बीपी राजमार्गका यी स्थानमा सवारी आवागमन रोक

बीपी राजमार्गका यी स्थानमा सवारी आवागमन रोक

१८ असोज, काभ्रेपलाञ्चोक । शनिबार बिहान ९ बजेदेखि सोमबार रातीसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेशी–सिन्धुली सडक खण्डमा आवतजावत गर्ने सबै सवारी साधनलाई रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको आकस्मिक बैठकले वर्षात र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुनसक्ने जोखिम रोक्न उक्त निर्णय गरेको हो । सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गर्ने निर्णय […]

थप पुरा समाचारको लागि
TOP