आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय, विपद् प्रतिकार्यको के छ तयारी ?

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय, विपद् प्रतिकार्यको के छ तयारी ?

१८ असोज, काठमाडौं । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई […]

थप पुरा समाचारको लागि
TOP