मनमती खोलामा पहिरो जाँदा घरहरू जोखिममा (तस्वीरहरू)

मनमती खोलामा पहिरो जाँदा घरहरू जोखिममा (तस्वीरहरू)

१८ असोज, काठमाडौं। काठमाडौंको सोल्टिमोड कोहिनुर हाउजिङ्ग नजिक रहेको मतमती खोलामा पहिरो जाँदा घरहरू जोखिममा परेको छ । मनमती खोलालाई करखोशी खोलाको नामले पनि चिनिन्छ । शुक्रबार विहानदेखि अविरल वर्षाले खोलाको बहाव बढ्दा पहिरो गएको हो। पहिरो जाँदा सडक भाँसिएको छ भने यहाँका घरहरू जोखिममा परेको छ । खोलाले सडक भत्काएपछि यहाँकमा स्थानियहरू त्रसित बनेका छन् […]

थप पुरा समाचारको लागि
TOP