यूएन पार्क छेउमा भरियो बागमती

यूएन पार्क छेउमा भरियो बागमती

१८ असोज, काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंस्थित बागमती नदीमा बाढीको बहाव बढ्दो छ । काठमाडौं ११ स्थित युएन पार्क छेउमा बागमती नदीको स्पेस भरिएको छ । गत वर्ष युएन पार्कमा रहेको झोलुङ्के पुल नै बगाएको थियो । उक्त स्थानमा अर्को पुल बनेको छैन । यसवर्ष पनि नदीका लागि रहेको स्पेस भरिएको छ । आसपासका सडकहरूमा पानी भरिएका […]

थप पुरा समाचारको लागि
TOP