पाल्पामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक  

पाल्पामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक  

काठमाडौं । पाल्पा जिल्लामा पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक  लगाइएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो । वर्षासँगैको बाढीपहिरोबाट जोखिम बढेको भन्दै तीन दिन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य […]

थप पुरा समाचारको लागि
TOP