ललितपुरमा बागमती नदीले सतर्कता तह पार गर्यो

१८ असोज, काठमाडौं। ललितपुर जिल्लास्थित बागमती नदीले खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा रहनेलाई उच्च सतर्कता अपनाउने अपिल गरेको छ ।
थप पुरा समाचारको लागि