मार्शको शानदार शतकमा अस्ट्रेलियाले जित्यो सिरिज

१८ असोज, काठमाडौं । अस्ट्रेलियाले न्युजिल्यान्डसँगको टी-२० सिरिज जितेको छ । शनिबार भएको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले सिरिज २-० ले जितेको हो । कप्तान मिचेल मार्शले शानदार शतक बनाएर अविजित रहे । उनले ५२ बलमा ८ चौका र ७ छक्कासहित १०३ रन बनाए । मिचेल ओवेनले १४ तथा शन एबटले […]
थप पुरा समाचारको लागि