बागमती र मधेश प्रदेशका नदीहरू वरपर आज साँझ र राती उच्च जोखिम

निरन्तरको वर्षाका कारण काभ्रे, काठमाडौं र मकवानपुरका जिल्लाहरुका नदीहरुमा पानीको बहाव बढेको छ । जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले काभ्रे-रोसी, मनोहरा- काठमाडौं, बागमती- काठमाडौं, लालबकैया- मकवानपुरमा जल सतह सतर्कता तहमाथि र बढ्दो रहेको उल्लेख गरेको छ ।
थप पुरा समाचारको लागि