वाईसीएलका १० हजार बढी सदस्य बाढी-पहिरोको उद्धार तथा राहतमा खटिने

वाईसीएलका १० हजार बढी सदस्य बाढी-पहिरोको उद्धार तथा राहतमा खटिने

वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले विज्ञप्ति निकालेर देशव्यापी उद्धार तथा राहत अभियान सुरु गर्ने घोषणा गरेका छन् । विज्ञप्तिमा देशभरका १० हजारभन्दा बढी सदस्यहरूलाई तत्काल उद्धार, राहत र सहयोगका कार्यमा खटिने उल्लेख छ ।

थप पुरा समाचारको लागि
TOP