वायुसेवा सञ्चालकलाई गृहको पत्र- हेलिकप्टर तयारी अवस्थामा राख्नू

वायुसेवा सञ्चालकलाई गृहको पत्र- हेलिकप्टर तयारी अवस्थामा राख्नू

१८ असोज, काठमाडौं । गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ । मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध हो । भारी तथा अति भारी वर्षाका कारण […]

थप पुरा समाचारको लागि
TOP