विपद्को बेलामा महँगो भाडा नलिन राइडिङ सेयरिङ एप्सलाई प्रशासनको आग्रह

विपद्को बेलामा महँगो भाडा नलिन राइडिङ सेयरिङ एप्सलाई प्रशासनको आग्रह

१८ असोज, काठमाडौं । राइडिङ सेयरिङ एप्सहरूलाई साविकको भन्दा महँगो भाडा नलिन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आग्रह गरेको छ । पठाओ, इन्ड्राइभ, यांगो लगायतका राइड सेयरिङबाट यात्रुहरू ठगिएको गुनासो आएको भन्दै प्रशासनले यस्तो कार्य नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन् […]

थप पुरा समाचारको लागि
TOP