मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

१८ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको  तुइनखोला नजिकै माथिबाट ढुंगा खसेको थियो । त्यसपछि दुईतर्फी रोकिएको सवारी आवागमन अहिले भने एकतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । वर्षा भइरहेको अवस्थामा यस खण्डमा पहिरोको उच्च जोखिम भएकोले अति आवश्यक अवस्था बाहेक जोखिम मोलेर यात्रा नगर्न र […]

थप पुरा समाचारको लागि
TOP