पाल्पामा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

२३ चैत, पाल्पा । पाल्पामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवै पुरुष रहेको प्रहरीले जनाएको । एक जनाको आगलागीमा परेर तथा अर्का पुरुषको कालीगण्डकीमा डुबेरर मृत्यु भएको हो ।रिब्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा भिरबाट लडेर स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको प्रहरीले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP