सञ्चार सम्पर्कविच्छेद हुन नदिन मन्त्रालयको निर्देशन

सञ्चार सम्पर्कविच्छेद हुन नदिन मन्त्रालयको निर्देशन

१८ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बर्षाजन्य जोखिम बढेको बेला सञ्चार सम्पर्कविच्छेद हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले शनिबार मन्त्रालय अन्तर्गतका विभिन्न निकाय र संस्थाका पदाधिकारीहरूलाई तीन दिन उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले सञ्चार […]

थप पुरा समाचारको लागि
TOP