पहिरोको कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध

१८ असोज, काभ्रेपलाञ्चोक । पहिरोको कारण सिन्धुली खण्डको मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ । अविरल बर्षाको कारण ढुंगा, माटो र लेदो सहित को पहिरो आई सिन्धुलीको फिक्कल गाउपालिका ६ नागस्थान स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुख प्रहरी उपरीक्षिक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार पानी परिरहेको […]
थप पुरा समाचारको लागि