हेलिकप्टर सञ्चालकले काठमाडौं उपत्यकाभित्रको उद्धारमा नि: शुल्क सेवा दिने

वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै उद्दारको समन्वयका लागि नागरिक उड्ययन प्राधिकरणलाई समन्वय अधिकारी तोक्न आग्रह गरेका छन् ।
थप पुरा समाचारको लागि