विद्युतीय संरचनामा उच्च सतर्कता

१८ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै चालू गराउन कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । सबस्टेसन प्राधिकरणका कार्यकारी निर्देशक […]
थप पुरा समाचारको लागि