सर्‍यो एमाले सचिवालय बैठक

सर्‍यो एमाले सचिवालय बैठक

१८ असोज, काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ । भोलि असोज १९ गतेका लागि तय गरिएको बैठक अब असोज २४ गते बिहान ११ बजे पूर्वनिर्धारित स्थानमै बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको  […]

थप पुरा समाचारको लागि
TOP