विपद् सूचना प्रवाहमा सरकारको चनाखो सक्रियता

१८ असोज, काठमाडौं । गत वर्ष असोज ११ र १२ गते वर्षासँगै गएको बाढी र पहिरो बिर्साउने गरी यसवर्ष पनि २४ घण्टादेखि निरन्तर वर्षा भइराखेको छ । जल तथा मौसम विभागका अनुसार सोमबारसम्मै निरन्तर वर्षा हुन प्रक्षेपण छ । विभागले म्यासेज गरेर नागरिकहरूलाई भनेको छ, ‘भारी वर्षा भइरहेको र भोलिसम्मै निरन्तर रहने हुनाले बाढी र […]
थप पुरा समाचारको लागि