साँगामा पहिरो, राजमार्ग एकतर्फी सञ्चालन

१८ असोज, काभ्रेपलाञ्चोक । भक्तपुर र काभ्रेको सिमाना साँगामा पहिरो खसेको छ। पहिरोको कारण सडक अवरुद्ध भएको छ । भक्तपुर र काभ्रेको सिमाना नजिकै रहेको झोलुंगेपुल छेउ सुर्यमोडमा ढुंगा र लेदो सहितको पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए । पहिरो खस्दा उक्त स्थानमा एक तर्फी रुपमा राजमार्ग सञ्चालनमा रहेको […]
थप पुरा समाचारको लागि