बीपी राजमार्ग हुँदै गन्तव्यमा हिँडेका ९५४ यात्रु रोकिए, उद्धारमा प्रहरी परिचालन

१८ असोज, हेटौंडा । निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले बीपी राजमार्ग अवरुद्ध बनेसँगै गन्तव्यमा हिँडेका यात्रु बाटोमै रोकिएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार साँझसम्म बीपी राजमार्ग हुँदै गन्तव्यमा हिँडेका ४ सय ५२ महिला र ५ सय २ महिला गरी ९५४ जना यात्रु रोकिएका हुन् । बीपी राजमार्गअन्तर्गत् काभ्रेतर्फ १२ जना […]
थप पुरा समाचारको लागि