उदयपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

१९ असोज, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालिकाको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् । शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्मा लगाइएको […]

थप पुरा समाचारको लागि
TOP