काठमाडौं उपत्यकामा ठूलो वर्षाको संकट टर्‍यो, कोशी प्रदेशतिर सर्‍यो

काठमाडौं उपत्यकामा ठूलो वर्षाको संकट टर्‍यो, कोशी प्रदेशतिर सर्‍यो

१९ असोज, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको मौसमविदले बताएका छन् । यद्यपि काठमाडौं उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रुपमा कमजोर भएको छ । यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ । काठमाडौंमा ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान […]

थप पुरा समाचारको लागि
TOP