भियतनामसँगको एसियन कप छनोट खेल्ने नेपालको अन्तिम टोली घोषणा

१९ असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणको प्रशिक्षणबाट ११ खेलाडी बाहिर राख्दै २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ । त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर […]
थप पुरा समाचारको लागि