काठमाडौंबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी

काठमाडौंबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी

१९ असोज, काठमाडौं । पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारी गरिएको हो । जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई सूचना दिइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार […]

थप पुरा समाचारको लागि
TOP