सप्तकोशीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गर्‍यो, ३ जिल्लामा जोखिमको सन्देश पठाइयो

सप्तकोशीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गर्‍यो, ३ जिल्लामा जोखिमको सन्देश पठाइयो

१९ असोज, काठमाडौं । सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ । सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ । सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै छ । यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको […]

थप पुरा समाचारको लागि
TOP