रोशी र बेथानचोकका १०० परिवारलाई सुरक्षित स्थानमा सारियो
१९ असोज, काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकाका विभिन्न स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । रोशी गाउँपालिका वडा नं १ र २ खहरेपाँगु र शिखरआम्बोटेका जोखिम बस्तीका ३० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई लक्ष्मी नारायण माध्यमिक विद्यालयमा राखिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । रोशी खोलामा पानीको बहाब बढ्दै गएपछि त्यस […]
थप पुरा समाचारको लागि