पनौतीका राजुलाई विपत्ति : ०७२ को भूकम्पमा घर भत्कियो, पोहोरसाल पहिरो गयो, अहिले चट्याङले घर जल्यो

पनौतीका राजुलाई विपत्ति : ०७२ को भूकम्पमा घर भत्कियो, पोहोरसाल पहिरो गयो, अहिले चट्याङले घर जल्यो

१९ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै आएको चट्याङको कारण काभ्रेको पनौती नगरपालिका–३ तेलमालेस्थित राजु सापकोटाको घरमा आगलागी भएको छ । आगलागीबाट घरमा भएको सुन, चाँदी, लत्ता कपडा, अन्नपात सबै नष्ट भएको सापकोटाले बताएका छन् । २०७२ सालको भूकम्पमा पनि सापकोटाको घर क्षतिग्रस्त भएको थियो । सोही स्थानमा घर पुनर्निर्माण गरी उनी परिवारका सदस्यसँग बस्दै आएका […]

थप पुरा समाचारको लागि
TOP