स्कुटरले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते

स्कुटरले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते

१९ असोज, काठमाडौं । स्कुटरले ठक्कर दिँदा काठमाडौंको तिनकुनेमा एक जना ट्राफिक प्रहरी घाइते भएका छन् । तिनकुने सडक-खण्डको गैरीगाउँबाट कोटेश्वर तर्फ जाँदै गरेको बा.प्र. ०२–०५० प ४६०५ नम्बरको स्कुटरले ड्यूटीमा खटिएका प्रहरी जवान नवीन तामाङलाई ठक्कर दिएको हो । घाइते २३ वर्षका तामाङको सिभिल अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ताका नरेशराज […]

थप पुरा समाचारको लागि
TOP