काठमाडौंमा सवारी आवागमन शुरु, एक दिनमै २६ सय यात्रु भित्रिए

काठमाडौंमा सवारी आवागमन शुरु, एक दिनमै २६ सय यात्रु भित्रिए

१९ असोज, काठमाडौं । मौसम केही अनुकूल भएसँगै काठमाडौंको जनवीवन सामान्य बन्दै गएको छ । यात्रुहरू पनि काठमाडौं भित्रिने र बाहिरिनेक्रम सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ताका नरेशराज सुवेदीका अनुसार, काठमाडौंका विभिन्न नाकाबाट पछिल्लो २४ घन्टामा २ हजार ६ सय ४८ जना भित्रिएका छन् । त्यसैगरी, २ हजार २ सय ६४ […]

थप पुरा समाचारको लागि
TOP