अरनिको राजमार्गको धुलिखेल-पाँचखाल खण्ड एकतर्फी खुल्यो

अरनिको राजमार्गको धुलिखेल-पाँचखाल खण्ड एकतर्फी खुल्यो

१९ असोज, काभ्रेपलाञ्चोक ।अविरल वर्षाको कारण अवरुद्ध भएको अरनिको राजमार्गको धुलिखेल- पाँचखाल खण्ड एकतर्फी खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहका अनुसार अरनिको राजमार्गको धुलिखेल-पाँचखाल खण्डमा खसेको लेदो सहितको पहिरो तथा विभिन्न स्थानमा ढलेका रूखहरू हटाएर एकतर्फी राजमार्ग खुलेको हो । पाँचखालदेखि दोलालघाटसम्मको सडक भने खुलाउने प्रयास जारी छ। राजमार्गको ५२ किलो र […]

थप पुरा समाचारको लागि
TOP