मनुमति खोलाले कटान गरेको सडक मर्मतमा जुटे महानगर प्रहरी

मनुमति खोलाले कटान गरेको सडक मर्मतमा जुटे महानगर प्रहरी

१९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कोहिनूर हाउजिङसँगैको मनुमति खोलाले क्षति पुर्‍याएको ठाउँमा सडक मर्मतको काम थालिएको छ । महानगर प्रहरीहरु खोला किनारमा वाल लगाउने र सडक मर्मत गर्ने काममा जुटेका हुन् । शनिबारको बाढीले खोला किनारको सडक नै भत्काएको थियो । सडकसँगै जोडिएका घरसमेत जोखिममा परेका थिए । प्रहरी र महानगर प्रहरीको टोलीले हिजो […]

थप पुरा समाचारको लागि
TOP