एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लवनिकट पाण्डे विजयी

अध्यक्षमा निर्वाचित पाण्डेलाई माओवादी केन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएर साथ दिएको थियो । यसअघि शंकरनगर खानेपानीको चुनावमा पनि एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार पराजित भएका थिए ।
थप पुरा समाचारको लागि