हामी किन बाल्यकालका कुराहरू सम्झँन सक्दैनौं ?

हामी किन बाल्यकालका कुराहरू सम्झँन सक्दैनौं ?

जन्मदिन, पहिलो पाइला र पहिलो शब्द हाम्रो जीवनका महत्त्वपूर्ण क्षणहरू हुन् । तर, हामी ती कुराहरू किन सम्झन सक्दैनौँ ? न्यूरोसाइन्टिस्ट र मनोवैज्ञानिकहरू यो प्रश्नसँग दशकौँदेखि जुधिरहेका छन् । बाल्यकालका घटनाहरू सम्झन नसक्नुलाई इन्फेन्टाइल एम्नेशिया भनिन्छ । यसलाई बुझाउन वर्षौँदेखि विभिन्न कुराहरू भनिँदै आएका छन् । यसबारे लामो समयदेखि विभिन्न सिद्धान्तहरू प्रस्तुत गरिएका छन् । […]

थप पुरा समाचारको लागि
TOP