जीपबाट खसेर घाइते भएका सरोजको उपचारका क्रममा मृत्यु

जीपबाट खसेर घाइते भएका सरोजको उपचारका क्रममा मृत्यु

दोलखाको कालिन्चोक ९ सुन्द्रावतीस्थित चरिकोट सिंगटी सडक खण्डमा चरिकोटबाट लापिलाङ जादै गरेको जीपको ढालाबाट अचानक रोडमा खसेका बैतेश्वर-३ बस्ने ३० वर्षीसरोज दाहालको मृत्यु भएको हो।

थप पुरा समाचारको लागि
TOP