यस्तो छ साँगामा क्षेत्रको सडक

१९ असोज, काठमाडौं । भक्तपुर र काभ्रेको सिमाना साँगामा खसेको पहिरो पन्छाइएको छ। पहिरो पन्छाइएसँगै अवरुद्ध सडक खुलेको छ । भक्तपुर र काभ्रेको सिमाना नजिकै रहेको झोलुंगे पुल छेउ सूर्यमोडमा ढुंगा र लेदो सहितको पहिरो खस्दा शुक्रबारदेखि बाटो अवरुद्ध भएको थियो । यसअघि एकतर्फी रूपमा सञ्चालित सडक पहिरो पन्छाएसँगै पूर्ण रूपमा खुलेको हो । सूर्यविनायक–धुलिखेल […]
थप पुरा समाचारको लागि