अपडेट : विराटनगरमा बाढी बस्तीमा पस्दा १७६ परिवार विस्थापित

१९ असोज, विराटनगर । अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा विराटनगरका १७६ परिवार विस्थापित भएका छन् । मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार बाढी र कटानका कारण मोरङ जिल्लामा २५१ परिवारका १ हजार २० जना प्रभावित छन् । ति मध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएका हुन् । केशलीया खोलामा आएको बाढी विराटनगर महानगरपालिका– […]
थप पुरा समाचारको लागि