प्रकोपको जोखिम टरेको छैन, अझै सावधानी अनिवार्य छ : पूर्वप्रधानमन्त्री खनाल

१९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालल प्रकोपको जोखिम अझै बाँकी रहेको बताएका छन् । ‘अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको छैन, त्यसैले उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य छ,’ खनालले सामाजिक सञ्जालमा लेखेका छन् । विपद्को अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरु, जंगी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष […]
थप पुरा समाचारको लागि