हेलिकप्टर कुरेकी अस्मिताले बाटोमै जन्माइन् छोरी

लामो समयदेखि व्यथा लागेको र अस्पताल लिएर आउन सडक अवरुद्ध भएपछि हेलिकप्टरमार्फत उद्धार गर्न खोजे पनि त्यस स्थानमा हेलिकप्टर बस्न नसकेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
थप पुरा समाचारको लागि