ज्योतिषको गलत सूचनाले लाङटाङ ट्रेकिङमा गएको भन्ने कुरा छन् : कुलमान घिसिङ

१९ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले केही ज्योतिषका कारण लाङटाङमा मानवीय क्षति भएको हुनसक्ने बताएका छन् । भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले ज्योतिषले भनेको कुरामा विश्वास गर्दा मानवीय क्षति पुगेको हुनसक्ने बताएका हुन् । ‘मैले सुनेको कुरा तपाईंहरूलाई भन्छु, केही […]
थप पुरा समाचारको लागि