मधेश प्रदेश सरकारबारे कांग्रेस-एमालेको निर्णय कुर्दै महन्थ ठाकुर

१९ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेश सरकारको नेतृत्वका लागि चाहना राखेको छ । यसका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर नै सक्रिय छन् । दशैं अगाडि ठाकुर आफैं मधेश प्रदेश गएर छलफल चलाएका थिए । पार्टीभित्र र अन्तरपार्टी छलफल समेत गरेर उनी काठमाडौं फर्किएका छन् । तर, शनिबारको वर्षाले ल्याएको बाढी र […]
थप पुरा समाचारको लागि