साफले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गर्दै
१९ असोज, काठमाडौं । साउथ एसियन फुटबल फेडेरेसन (साफ)को आयोजनामा पहिलोपटक साफ फुटसल च्याम्पियनसिप हुने भएको छ । साफले महिला र पुरुष दुवैको साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिता आगामी जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुनेछ । साफले फुटसल च्याम्पियनसिपसँगै प्रशिक्षक र रेफ्रीका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने भएको […]
थप पुरा समाचारको लागि