विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
१९ असोज, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिए । उनका अनुसार, बैठकमा पछिल्लो समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूको एकता र ध्रुवीकरण लगायतका विषयमा छलफल हुनेछ । ‘पछिल्लो […]
थप पुरा समाचारको लागि